दफा ३८
नोटरी पब्लिकको अभिलेख राख्नु पर्ने
परिषद्ले नोटरी पब्लिकको अभिलेख तोकिए बमोजिम
राख्नु पर्नेछ ।